आज चैते दशै र रामनवमी मनाइँदै

काठमाडौं । चैत्र शुक्ल अष्टमी र नवमी दुवै परेकाले चैते दशै र रामनवमी आज एकै दिन मनाइँदै छ । आइतबार बिहान साढे ८ बजे सम्म अष्टमी रहेको र त्यसपछि नवमी तिथि सुरु भएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय … Continue reading आज चैते दशै र रामनवमी मनाइँदै